मानिसलाई मात्र यो पिर हुनुगर्छ
मानिसलाई मात्र यो पिर हुनुगर्छ, ढुङ्गाको त शुन्दर तक्दिर हुनेगर्छ। याहाँ अप्राधी हिंडेकाछन खुल्ला, देशभक्तलाई पो जञ्जिर हुनेगर्छ। दलितले बनाए मन्दिर र मुर्ति पनि, खै प्रवेसमा निषेध लकिर हुनेगर्छ। चुनावमा छन दलित कति महिंला, भ्रष्टचारीकै सिरमा अबिर हुनेगर्छ। दलाल गद्धार लाई पाखा लगाउँनु, धेरैजसो मौकाप्रस्त अमिर हुनेगर्छ। लोभ लालचमा न परे पछुतो होला, आफ्नैघर चुनावपछि […]