बाजुराकाे शैक्षिक गुणस्तर सुधार गर्न प्रअसंग अभिमुखीकरण
बाजुरा– शैक्षिक गुणस्तर सुधारका लागि माध्यामिक, निम्न माध्यामिक र आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका मावि, निमावि र आधारभूत विद्यालयका प्रधानाध्यापकसंग अभिमुखीकरणको आयोजना गरिएको सामाजिक विकास कार्यालय बाजुराका प्रमुख मिन बहादुर लामिछाने बताएका छन् । पछिल्लो समय विद्यार्थी मोबाईलमा भुल्ने, भनेको नमान्ने, नपढ्ने घरको काममा सहयोग […]