गजल!
अक्सर हार्नेहरूकै जित हुन्छ भन्छन्, आफ्नो प्रछाईं मात्र मित हुन्छ भन्छन्। मिलेर लडेपछि त गनतब्य मा पुगौंला, साझा शंघर्ष सबैको हित हुन्छ भन्छन्। कलाकारहरू प्राकृतिक बाट धेरै सिके, झरनाकैपनि मिठो सङ्गित हुन्छ भन्छन। लड्नेलडे सत्तामा बिराजमान अर्कैभए, मर्ने र मार्नेको पनि त रित हुन्छ भन्छन्। गरिब मरेकाछन देश र जनताकै लागि, नाम शहिदी मा अङ्कित […]