बाजुरामा ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन २०२६’ काे आयाेजना
बाजुरा– दुर्गम भौगोलिक अवस्थाका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य नेपाली नागरिकलाई प्रविधिमार्फत गुणस्तरीय उपचारको पहुँचमा ल्याउने उद्देश्यसहित ‘द लास्ट माइल डिजिटल हेल्थ सम्मेलन २०२६’ बाजुरामा आयाेजना गरिएकाे छ। सम्मेलनले स्थानीय तहमा अभ्यास भइरहेको डिजिटल स्वास्थ्य सेवालाई राष्ट्रिय नीति, साझेदारी र दीर्घकालीन लगानीसँग जोड्ने लक्ष्य सहित सम्मेलनकाे आयाेजना गरिएकाे हाे । बडीमालिका, बुढीगंगा, बुढीनन्दा […]