शनिबार, बैशाख १५, २०८१

हाम्रो बारेमा

अहिलेको यूग अनलाइन मिडियाको हो । डिजटल प्रबिधि लाई मध्यनजर गरी डिजिटल अनलाइन बडीमालिका खवर डट कम नामक डिजिटल पत्रिका संचालनमा ल्याएको हो । अहिलेको जल्दोबल्दो समयले यस प्रबिधिलाई जिल्लाको समग्र संचार विकासमा क्रियाशील यो बडीमालिका मिडिया हाउस द्धारा संचालित बडिमालिका खवर डट कम विशुद्ध सामाजिक क्षेत्रमा रहेको छ ।सामुदायिक दायरामा रही लक्ष्य प्राप्त गर्ने उद्देश्य अनुरुप यो अनलाइन स्थापनादेखि नै स्वतन्त्र तथा समाजमुखी सूचनाहरु प्रकाशनमा केन्द्रित रहेका छाै । यस अनलाईनको मुख्य लक्ष्य पनि समाजका लागि साझा सवालमा बहस पैरवी गर्नु नै हो । दुरदराज गाँउमा ओझेलमा रही प्रचार प्रसारको अभावमा फस्टाउन नसकेको ब्यबसायलाई प्रोत्साहन गर्दै लक्ष्य अनुरुप स्वच्छ लक्ष्य हामीले आत्मसात गरेका छौं । सूचनाको पहुँचलाई सर्वसुलभ गराउँदै हामी सम्पूर्ण गाँउबासिका आवाज बोल्नेछौं ।

थप

                                                       बडिमालिका खबरको सुचना
बडिमालिका खबरमा प्रकाशित समपूणर् सामाग्रीको अधिकृत डिजिटल प्लेटफर्म www.badimalikakhabar.com हो । बडिमालिका खबरको अनलाइनमा प्रकाशित कुनै पनि सामाग्री कुनै पनि रुपमा पुन: प्रकाशित गर्न निषेध गरिएको छ ।
तोडफोड गरेर सामग्री प्रकाशित गरेको अवस्थामा पनि प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । त्यसरी प्रकाशित भएको भेटिएमा कानुनी कारबाहीको प्रक्रिया थालिनेछ ।

हाम्रो समूह

प्रकाश बहादुर सिहं

प्रकाश बहादुर सिहं

प्रकाशक/सम्पादक
पदम बहादुर सिंह

पदम बहादुर सिंह

सम्पादक
लक्ष्मीराज पाध्याय

लक्ष्मीराज पाध्याय

कार्यकारी सम्पादक

हामीले सेवा गर्यौँ