आर्थिक अभावले अस्पतालको शैयामा छट्पटाउँदै बाजुराकाे बडिमालिकाकी रमिला
टेकबहादुर बुढा, ७साउन बाजुरा —बाजुराको बडिमालिका नगरपालिका ९ की २६ बर्षकी रमिला कुमारी विक आर्थिक अभावले काठमाडौको वीर अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । रमिला मृगौलाको समस्याले अस्पतालको शैयामा उपचार गराइरहेकी छन् । २ बर्ष पहिले देखि रमिलालाई एक्कासी समस्या देखिएको थियाे। एकाएक रमिलालाई हात खुट्टा दुख्ने, सुनिने जस्ता समस्या भएपछि उनलाई काठमाडौं स्थित वीर […]