बाजुरा उद्योग वाणिज्य संघको ८औँ अधिवेशनकाे उद्धघान समाराेह सम्पन्न बन्दसर्त जारी
बाजुरा– बाजुरा उद्योग वाणिज्य संघको २५औँ साधारण सभा तथा ८औँ अधिवेशनकाे उद्घाटन समाराेह सम्पन्न भएको छ। संघले मार्तडीमा आयोजना गरेको अधिवेशन तथा साधारण सभामा जिल्लाका व्यवसायी, उद्योगी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। अधिवेशनमा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रतिबेदन प्रस्तुत गरिएका थिए । व्यवसायीहरूको हकहित संरक्षण, […]