गजल!
जनताको अबस्था सरकारलाई खबर हुँदैन, देशभक्त र इमानदार जनताको कदर हुँदैन। यस्तो गैर जिम्मेदार सरकारछ हाम्रो देशमा, कुनदिन दुश्मनलाई देश बुझाउँछ भर हुँदैन। दलालीगर्दै बिदेशको,आफ्नै सन्तान मरायो, हाम्रो पसिनाले पल्यो तर कसैको डर हुँदैन। आफ्नो देशको मायाँ हुन्छ जनताको मुटुमा, तरपनि शुरक्षित देशको खोला र बगर हुँदैन। भ्रष्टचार बढ्छ र महंगी बढ्छ दिनौदिन यँहा, यो […]