बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गणतन्त्र र धर्मनिरपेक्ष्यता

गणतन्त्र र धर्मनिरपेक्ष्यता

  • बिहिबार, बैशाख २९, २०७९
गणतन्त्र र धर्मनिरपेक्ष्यता

गणतन्त्र बचाउन देश तिमी जुरुक्क उठ ,
हल्ला गर्नेले हल्ला गरि रहन्छ जनताका बैरिलाई भने ठाेक ।

२0७९ सालकाे निर्वाचन यसरी आएको छ ,
१९ दिने महान जनआन्दोलनकाे उपलब्धि खाने तरबरमा छ ।

जनताको उपलब्धि युरोपेली युनियन अमेरिका र भारत खान तयार छ,
स्थानिय निर्वाचन गराउन जादा यिनिहरु खुसी भई बसेकाे छ ।

देशभक्त हु भन्ने जनतान्त्रिक शक्ति एमाले प्रतिगामि बनेकाे छ ,
प्रतिगामि बनेकाे एमाले कै पछिपछि याे समाज झुकेको छ।

देश अघि बढी रहन हरेक काेसिश गर्दछ ,
राज्य ब्यबस्थाले नयाँ शक्ति अर्काकाे देश लखटद छ ।

अर्काकाे देश दु:ख गर्ने नागरिक कहाँ छ राज्यको आँकन्डामा छैन ,
जनताको भलाे चाहन्न राज्य भने हामीलाई याे ब्यबस्था चाहिदैन ।

ठाेकि देऊ जन मिलि जन बिराेधिलाई ,
गणतन्त्र र धर्मनिरपेक्ष्यतालाई सुरक्षित गरि ।

चर्चामा

सम्बन्धित समाचार