गजल!
रातो झण्डा पनि हरिया मान्छेको ढाल भएकोछ आज रूपिया कमाउनेहरूकै जञ्जाल भएकोछ, जान्दैनौं काम गर्न चिन्दैनौं मित्र,दुश्मन लाई हामी, त्यसैले त धेरैजनाको मृत्यु पनि अकाल भएकोछ। हाम्रो देशले निर्यातगर्ने त युवा शक्ति मात्र देखियो, त्यसैले त देशमा जताततै आज ब बाल भएकोछ। हाम्रो देश बिगार्ने बिदेशी भन्दापनि कामचोरले हो, पेसाको लागि पेसेवर भएरनै देश गंगाल […]