भारतका विभिन्न शहरमा सुनिए गजलकार कमल सङ्घर्ष
बाजुरा — गजलकार कमल सङ्घर्षको गजल वाचन कार्यक्रम भारतका विभिन्न पाँच शहरमा सम्पन्न भएको छ । भारतमा खुडी, सडक र सङ्घर्ष नाम दिइएको कार्यक्रम अक्टोबर १८ तारिख गुजरातको सुरतबाट सुरु भएको थियो । अक्टोबर ३० तारिख मुम्बईमा सकिएको खुडी, सडक र सङ्घर्षको स्वागत तथा गजल वाचन गुजरातको भरूच, तेलङ्गाना राज्यको हैदरावाद र महाराष्ट्रको पुणेमा समेत […]