मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बसेकाे ठाउँबाट मतान्तर गराउँ

बसेकाे ठाउँबाट मतान्तर गराउँ

  • शुक्रबार, जेष्ठ ६, २०७९
बसेकाे ठाउँबाट मतान्तर गराउँ

देश देशान्तर भयाे मतान्न्तर
छुटेउँ प्रवाशि नेपाली मतान्तर

घात अन्तरघात भयाे बेईमानि
प्रवाशि नेपाली सधैं इमानी

६४% मतान्तर भयाे देशमा
६५ लाख प्रवासी छुटेउँ यसमा

अधुरो छ मतान्तर अधुरै छ कानुन
प्रवासी लाई अपहेलना ऋणि छ कानुन

चुन्न र चुनिन पाउने अधिकार पाएनन प्रवासिहरु
छुट्टि मिल्न सकेन गएनन मतान्तर प्रवाशिहरु

अधुरो छ राजनीति अधुरै छ कानुन
प्रवाशि मजुरलाई छुटाउने नेपाल काे कानुन

पल्ट्याे किल्ला कसैकाे थप्याे एउटा कसैले
प्रतिगमन काे खतरा देखेर भयो गठबन्धन त्यसैले

कसैले कतै गुमायो कसैले कतै केही पायो
गत पाैष ५ पछि प्रतिगामी बलियो भएर अायाे

चुनाव मा काेहि पहिलो काेहि दाेस्राे
देश शंकटमा अार्थिक लाग्यो कुहिराे

चुनाव खर्च सँग ,मूल्य बृद्धि भएर अायाे
नेपाल काे अर्थतन्त्र चाैपट भयाे

प्रवाशि काे रेमिटेन्स ले सरकार धानेकाे छ
सरकारले भने प्रबासिकाे मुटुमा लात हानेको छ

प्रवासि लाई छिट्टै पीडा मुक्त गराउ
अाफु बसेकाे ठाउँबाट मतान्तर गराउँ ।

चर्चामा

सम्बन्धित समाचार