त्रिवेणी नगरपालिकाको ४८ करोड ४६ लाखको बजेट सार्वजनिक
बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ४८ करोड ४६ लाख ८१ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले चालू खर्चतर्फ रु. ३६ करोड ९५ लाख ४८ हजार र पुँजीगत खर्चतर्फ रु. ११ करोड ५१ लाख ३३ हजार विनियोजन गरेको छ। बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, महिला सशक्तिकरण […]