बिहिबार, जेष्ठ ५, २०७९
  • होमपेज
  • कला /साहित्य
  • मानिसलाई मात्र यो पिर हुनुगर्छ

मानिसलाई मात्र यो पिर हुनुगर्छ

  • बुधबार, बैशाख २८, २०७९
मानिसलाई मात्र यो पिर हुनुगर्छ

मानिसलाई मात्र यो पिर हुनुगर्छ,
ढुङ्गाको त शुन्दर तक्दिर हुनेगर्छ।

याहाँ अप्राधी हिंडेकाछन खुल्ला,
देशभक्तलाई पो जञ्जिर हुनेगर्छ।

दलितले बनाए मन्दिर र मुर्ति पनि,
खै प्रवेसमा निषेध लकिर हुनेगर्छ।

चुनावमा छन दलित कति महिंला,
भ्रष्टचारीकै सिरमा अबिर हुनेगर्छ।

दलाल गद्धार लाई पाखा लगाउँनु,
धेरैजसो मौकाप्रस्त अमिर हुनेगर्छ।

लोभ लालचमा न परे पछुतो होला,
आफ्नैघर चुनावपछि भिर हुनेगर्छ।

चर्चामा

सम्बन्धित समाचार