युवालाई ब्यबासायीक बनाउन गौमुलमा सम्मेलनको आयोजना
बाजुरा — गौमुल गाउँपालिकामा युवाहरुलाई ब्यबसायीक बनाउन सम्मेलनको आयोजना गरिएको छ । “म युवा गौमुलको गौरव” भन्ने मुल नाराका साथ गाउँपालिकाको केन्द्र घट्मुनामा ३ दिने युवा सम्मेलन गाउँपालिकाले आयोजना गरिएको हो । सम्मेलनमा ६ वटै वडाका करिब २ सय बढी युवाहरुको सहभागिता रहेको छ । युवाहरुलाई कर्मशील, सिर्जनशील, उर्जावान, असलशील स्वभाव, भावी योजना बनाउन सक्ने […]