आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले जिल्ला कमिटि बाजुरामा को कता तिर (लिष्ट सहित)

नेकपा एमाले जिल्ला कमिटि बाजुरामा को कता तिर (लिष्ट सहित)

  • सोमवार, चैत्र २, २०७७
नेकपा एमाले जिल्ला कमिटि बाजुरामा को कता तिर (लिष्ट सहित)

बाजुरा–सर्वोच्च अदालतले नेकपालाइ बैधानिकता नदिएपछि राजनितिक तरङ्ग पैदा भएको छ । माओवादी केन्द्र र नेकपा एमाले पुुरानै अबस्था रहेपछि अहिले केन्द्र देखी जिल्ला तह सम्म नेकपा एमाले दुुईगुुटमा परिणत भएको छ ।

बाजुुरा जिल्लामा पनि त्यसको प्रभाब परेको देखिन्छ । नेकपा एमालेको अन्तिम बैठक २०७४ माघ १८ गते सम्पन्न भएको थियो । उक्क्त बैठकमा नेकपा एमाले जिल्ला कमिटिमा ५८ जना सदस्य रहेको पाईएको छ । जसमा १ जना जिल्ला कमिटि सदस्य टिका बिकको मृत्यु भइसकेको छ । ५७ जनाको जिल्ला कमिटिमा केपी ओली समुुहमा ४६ जना, माधब समुुहमा ८ जना, ३ जना बिचमा अबस्था रहेको पाईएको छ ।

तर नेकपा एमाले बाजुुरा सचिब बल्देब रेग्मिले भने नेकपा एमाले जिल्ला कमिटिको बैठक नै बसेको छैन्, अहिले को कता तिर छ भन्न नसकिने अबस्था रहेको वताए । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कालि बहादुुर शाहिले भने केही एकदुुई जना भन्दा बाहेक सबै अध्यक्ष केपि ओली रहेको मुुलधारमा रहेको वताए ।

केपी ओली समुुह
१.अध्यक्ष कालि बहादुर शाहि
२. सदस्य रंगमान शाही
३. सदस्य चन्द्र बहादुुर थापा
४.सदस्य लाल बहादुर ओली
५ .सदस्य जनक कुमार बोहरा
६.सदस्य अमर खडका
७.सदस्य पेम्बा गुुरुड
८.सदस्य हरी बहादुुर रोकाया
९.सदस्य राम बहादुर बानियाँ
१०. सदस्य मनदेब ओली
११. सदस्य दिपक रावत
१२. सदस्य भरत थापा
१३. सदस्य काशि बहादुर बिक
१४. सदस्य जनक बिष्ट
१५. सदस्य नन्द बहादुुर शाहि
१६. सदस्य मन बहादुुर बिष्ट
१७. सदस्य तुलसीराम रोकाया
१८. सदस्य बिष्णुु ऐडी
१९. सदस्य विनोद कुुमार बिक
२०.सदस्य बिरेन्द्र बहादुुर रोकाया
२१.सदस्य कलक बहादुुर सिंह
२२. सदस्य लाल बहादुुर खडका
२३ .सदस्य लाल बहादुुर कार्की
२४.सदस्य दिल बहादुर कुुवर
२५.सदस्य शेर बहादुर बुुढा
२६.सदस्य पुणर् बहादुुर रोकाया
२७.सदस्य बृज बहादुर बम
२८. सदस्य जंग बहादुुर रावल
२९.सदस्य युुवराज शाही
३०.सदस्य बिर्ख भण्डारी
३१.सदस्य गोपाल सिंह
३२. सदस्य दल बहादुुर भाट
३३. सदस्य बिर बहादुुर शाहि
३४.सदस्य दिल बहादुर रावत
३५.सदस्य कुुवेर सिंह
३६.सदस्य नन्दराज पण्डित
३७.सदस्य मनराज भण्डारी
३८.सदस्य चैते लुुवार
३९.सदस्य सिता थपा
४०.सदस्य मोति सिं बुुढा
४१.सदस्य लक्षि बिक
४२.सदस्य छप्किलाल बुुढा
४३.सदस्य चाउरे कामी
४४.सदस्य पदम नेपाली
४५.सदस्य दल बहादुुर बुुढा
४६. सदस्य तारा शाहि
माधब समुुह
१.सचिब बल्देब रेग्मि
२. उप सचिब गगन बहादुर रावल
३.सदस्य पुर बहादुर रावत
४.सदस्य किट्टो लुवार
५.सदस्य खोदाबक्स मियाँ
६.सदस्य धन बहादुर रावत
७.सदस्य गणेश शाहि
८.सदस्य देबू रेग्मि
बिचमा
१. सदस्य लोकजंग हमाल
२.सदस्य जंग बुुढा
३.सदस्य हिक्मत थापा
मृत्युु
१. सदस्य टिका बिक मृत्युु

चर्चामा

सम्बन्धित समाचार