खप्तड राष्ट्रिय निकुञ्जमा एक बर्षमा पुगे तीन हजार बढी पर्यटक
टेक बहादुर बुढा—सुदूरपश्चिम प्रदेशको प्रसिद्ध प्रमुख धार्मिक तथा पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । बाजुरा, बझाङ, अछाम र डोटीको सिमानामा अवस्थित धर्तीको भू–स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जमा हिउँद भन्दा बर्खायाममा बढी पर्यटकहरु घुम्न आउने गर्दछन् । राष्ट्रिय निकुञ्जका अनुसार खप्तडमा दिन प्रतिदिन स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्यामा […]