साइनो,सिर्जना र बहस
कविताको नयाँ बिधा साइनो-आकस्मिक रुपमा २०७६।४।१६देखि साइनो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि छायादत्त न्यौपाने ‘बगर’, केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री समेत धेरै साथीहरुबिच साइनो र यसको संरचना बारे (साउन २२ गतेदेखि) व्यापक छलफल हुँदै आएको छ । यी र यस्ता छलफल फेसबुक वालमा त झन् धेरै हुँदै आएका छन् । साइनोको संक्षिप्त परिचय, शीर्षकको […]