के तपाईँ आफ्नी श्रीमतीलाई ‘मेरी स्वास्नी’ भनेर चिनाउनुहुन्छ ?
हाम्रो समाजमा प्रयोग गरिरहने कतिपय शब्दहरूको शाब्दिक अर्थ गलत नहुँदानहुँदै पनि यसको प्रभाव कस्तो पर्छ भन्ने महत्त्वपूर्ण छ। विभिन्न शब्दहरूलाई लिएर भाषाविद्हरूबीच बहस पनि हुन थालेको छ। म भाषाविद् होइन, तर समाजमा यसको खुला बहस हुनपर्छ भन्नेमा विश्वास राख्छु। अहिले मेरो ट्विटर टाइमलाइनमा केही शब्द अर्थसहित देखा परेका छन्। स्वास्नी, विधवा, मधेसी यस्तैयस्तै।शाब्दिक अर्थमा दुबैले […]