शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • गरीब दुःखी को घाउ मा सहारा बन्ने असल जोडी

गरीब दुःखी को घाउ मा सहारा बन्ने असल जोडी

  • मङ्लबार, बैशाख ९, २०७७
गरीब दुःखी को घाउ मा सहारा बन्ने असल जोडी

 आज नेपाली समाज मा देखियका गरीब दुःखी असाय को लागी पर्बतन कारी सोच राख्दै ऊनिहरु लाइ माया गरी मलम लगाउने काम गर्नूहुने जोडी लाइ सम्मान गर्दछु। नेपाली कला क्षेत्रमा आफ्नो उच्च स्थान हासिल गर्नू भयको आदरणीय दाजु नारायण धिताल र उहाको जीवन साथी सुनीता गुरुङ्ग साचैनै महान जोडी हुनु हुन्छ।

र उहाको एक छोरा र एक छोरी हुनु हुन्छ। उहा पढाई को सील सिलामा बेल्जियम पुग्नु भयो र उहा अहिले सफल गायक हुनु को साथै बिजनेस मेन पनी हुनु भयको छ। र उहा ले सधै आम नागरिक को मन को शान्ति को आफ्नो घर बाट नै सामजिक संजाल मा आफ्नो प्रस्तुति दीयर यो आपत्ति को बेला धैर्य धारण गर्नू होला भन्दै आफ्ना प्रस्तुति पनी देखाउनु हुन्छ। साथै नेपाल मा परी आयका दुःखी लाइ सहयोग गर्दै आउनु भयको छ उहाँलाई जती नै सम्मान गरे पनी कम हुन्छ। रबी लामिछाने ज्यू को नेतृत्व मा नेपाल को कालिकोट मा बन्दै गरेको रास्कोट सामुदायीक हॉस्पिटल को लागी अभियान संचालन गरी लाखौ लाख रुपैया हस्तान्तरण गर्नू भयो।

उहाको चाहना छ की गरीब रोग र भोक ले मर्नु नपरोस आज नेपाली समाज मा भन्दै धेरै लाइ सहयोग गरी रहनु भयको छ कैले प्रतक्ष्य त कैले अदृश्य बनी समाज का गरीब लाइ सहयोग पुराउनु भयको छ। पत्रकार भाग्यन्यौपाने को साथ गुल्मी को पहाड़ी भेग मा पुगेर सम्म गरीब लाइ आसु पुछ्नु भयको छ। कैयौ गरीब दुःखी लाइ सहयोग गर्नू भयको छ उहालाइ बिस्वस गरी अहिले पनी कैयौ ले अभियान सुरु गर्दा सहयोग गरी रहनु हुन्छ र उहा जस्ता को त्यस्तै सामजिक सञ्जाल बाट साभार गरेर सबै लाइ पूरा बिबरण बुझाउनु हुन्छ। यी महान जोडी लाइ हामी सलाम गर्दै देश परिबर्तन हाम्रो हात मै छ भनी हामी अग्रसर बनी गरीब लाइ दुःख मा सेबा गर्नू पर्छ भन्ने सिकौ।

आउनु होस समाज देश परिबर्तन तपाई हामी बाट लागाै यो समाचार लाइ समाजमा देखाउन सहयोग गर्ने बडिमालिका खवर र  उहाको पूरा टीम लाइ बिसेष आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु।

चर्चामा

सम्बन्धित समाचार