शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • उनकाे दैनिकी लकडाउनले पनि बदलेन ( फाेटाे फिचर )

उनकाे दैनिकी लकडाउनले पनि बदलेन ( फाेटाे फिचर )

बाजुरा सदरमुकाम मार्तडी बजारमा देखीएका केही दृस्यहरू

  • सोमवार, चैत्र १७, २०७६
उनकाे दैनिकी  लकडाउनले पनि बदलेन ( फाेटाे फिचर )

बाजुरा १७ चैत्र– कोरोनाभाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनले यतिबेला पुरै देश ठप्प छ । अत्यावश्यक सेवाबाहेक सबै सेवाहरु बन्द छन् । मानिसहरु घरमा नै बस्न बाध्य बनेका छन् । विद्युतीय माध्यमबाट काम गर्नेहरु घरमा नै बसेर काम पनि गरिरहेका छन् । यतिबेला सबैको दैनिकी फेरिएको । तर, यस्ता धेरै छन् जसको दैनिकीमा त्यति असर परेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र किसानहरु अझै पनि आफ्नो पुरानै दैनिकीमा अभ्यस्त छन् । बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा ज्यालादारी गरेर गुजारा चलाउनेहरूलाइ लगडाउनले पनी केही परिवर्तन गर्न सकेन ।

चर्चामा

सम्बन्धित समाचार