बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • फिचर
  • पशुपन्क्षी हरु आजात मानव जाती बन्दी वा प्रकृति वा!

पशुपन्क्षी हरु आजात मानव जाती बन्दी वा प्रकृति वा!

  • मङ्लबार, चैत्र १८, २०७६
पशुपन्क्षी हरु आजात मानव जाती बन्दी वा प्रकृति वा!

 म त भन्छु कोरोना (Covid-19) कुनै रोग होइन यो हामी अथार्त मानव जाती ले प्रकृति लाई दिएको दुख को फल हो । हामिले आफ्नो स्वार्थ का लागि प्रकृतिको बिनाश गरिरहने हो र प्रकृति लाई दुख दिइरहने हो भने कोरोना भाइरस अथार्त कोभीड -19 त के यो भन्दा भयानक रोगहरु को चपेटामा पर्न हामीलाई बेर लाग्ने छैन । एकै चोटि हामी मानव जाती को नै प्रकृति बाट विलय गर्ने रोग हरु उत्पति नहोला भन्न सकिदैन, यो प्रकृति मा हरेक जीवहरु ले बाच्न पाउने अधिकार उत्तिकै छ तर हामी मानव हरु यति निच भैसकेका छौ कि हामी आफ्नो स्वार्थको लागि अरु जीव जन्तु ,पशुपन्क्षी तथा रुखबिरुवा हरुको जीवन नै तहस नहस गरिदिन्छौ । जता ततै हरिहाली खोला नाला चराचुरुङ्गी हरु को गुन्ज ले भरिपुर्ण प्रकृति अहिले नाङ्गा डाडा सुकेका खोला जताततै पहिरो आकाशमा काकाकाकुल मात्र छ । बिकास का नाम मा प्रकृति लाई सखाप पार्ने काम मात्र भैरहेको छ। भर्खरै भएको अष्ट्रेलिया को त्यो घनघोर जङ्गल मा भएको आगलागी बाट करोडौं जीवजन्तु , चराचुरुङ्गी र रुखबिरुवा हरु नस्ट भय। बिश्व कै ठुलो जङ्गल मा आगलागि भएर खरानी हुनु भनेको प्रकृति लाई ठुलो चोट लाग्नु हो । जुन चोट हरु हामी मानव जाती हरु ले प्रकृति लाई दिइरहेका छौ त्यसको ठुलो मुल्य चुकाउनु नपर्ला भन्न सकिदैन । अब प्रकृति र मानव जाती को युद्ध सुरु भैसकेको छ जसरी हामी मानव जातिहरु ले प्रकृती लाई दुख दिइरहेका छौ त्यसरी नै प्रकृति ले मानव जातिको नस्ट गर्न कुनै कसुर छोडने छैनन् चाहे त्यो रोग बाट होस या चाहे अरु कुनै प्राकृतिक प्रकोप जस्तै आदि भेरी , बाडि पहिरो या भुइचालो बाट होस । त्यसैले हामी मानव जाती आझै पनि सुध्रिने होइन प्रकृति हाम्रो घर हो यसको रक्षा हामिले गर्नु पर्छ यो बिना मानव जाती अपुरो छ भन्ने कुरा समयमै सोच्न सकेनौं भने यो प्रकृति बाट हामी मानव जातिको विलय अवश्य छ।

मिलन जङ्ग ऎडि बाजुरा

चर्चामा

सम्बन्धित समाचार