बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • फिचर
  • विबाहित छाेरीलाई आमा सम्झिन बिशेष दिन चाहिदैन

विबाहित छाेरीलाई आमा सम्झिन बिशेष दिन चाहिदैन

  • बिहिबार, बैशाख ११, २०७७
विबाहित छाेरीलाई आमा सम्झिन बिशेष दिन चाहिदैन

एक विबाहित छाेरीलाई अामा सम्झिन बिशेष दिन चाहिदैन चाहे त्याे छाेरी महलमा हाेस या झुपडिमा अामा शब्द सुन्दा नि कति अाेजन पुर्ण लाग्छ ,संसारमा यदि भगवान छन त पहिलाे भगवान अामा नै हाे मान्छे भन्दिरमा भगवान लाई पुज्न जादैनन अात्म सन्तुष्टिकाे लागि जान्छन ,अामाकाे लागि सबै सन्तान बराबर हुन्छन ,अामले कहिले अाफ्नाे सन्तानकाे लागि कु भलाे चिताउदैन चाहे त्याे अामा अशिक्षित नै किन न हाेस ,संसारकाे जाे काेही अामले जति दुख गर्छे त्याे सन्तानकाे लागि हाे ।

अामा काे मन काेमलाे हुन्छ छिटै पग्लन छ ,हाे तेहि छाेरी नि एक अामा हाे हुनत अामाकाे लागि छाेरा छाेरि एउटै हुन तर पछिल्लाे समयमा सन्ताले जति माया छाेरीले गर्छे तेति छाेराे ले गरेकाे पाईदैन हुन त सबै छाेरा हरु उस्तै हुदैनन् र सबै छाेरी हरु पनि उस्तै हुदैनन् तर पनि जति छाेरी र अामा विच सम्बन्ध गाढा हुन्छ तेति छाेरा र अामा बिच हुदैन मेराे अनुभवमा , पछिल्लाे समयमा त झनै याे धनसम्पतिकाे लाेभले गर्दा अामा र सन्तानकाे अात्मिय दुरि टाढा बनायकाे छ , जति बाउ अामले सन्तानकाे लागि चिताउन्छन तेति सन्तानले न चिताएकाे पछिल्लाे समयमा देखिन्छ , छाेराे जति धनी किन हाेस सहरकाे ठुलाे हाेटेलमा साथिहरु सङ्ग भेराईपि खाना खाई रहेकाे हुन्छ ।

जुन गाउमा मेरी अामाले के खानुभाे हाेला समेत साेच्दैन तर गाउमा अामा सिस्नाेकाे साग पकायर खान लाग्दा नि मेराे छाेराेले खाेकि भाेकै छ भनेर साेच्नु हुन्छ ,छाेरीकाे कुराे गर्नु पर्दा एक छाेरी जब माईति घरमा अामाकाे साथमा हुन्छे उस्लाई मायाकाे था नै हुदैन अामा लाई हरबखत काम मा सहयाेग गर्ने नजिक बाट बुझ्ने अामाकाे कामकाे हर निर्णयमा सहयाेग पुर्याउने छाेरी नै हाे जब छाेरी अाफु जन्मेकाे घरमा बाउअामा काे साथ मा रमायकि हुन्छे बढ्दै र बढ्दै गर्दा उमेर ठुलाे भयाे भने छाेरिलाई माईति घरमै राख्नु पाप हाे भन्य हाम्राे सस्कार छ तेहि सस्कारकाे पालना गरेर छाेरीलाई पराइकाे घर अन्माईन्छ माईति मै हुदा अामालाई सझियकाे महसुस नै न हुदाे रहेछ ।

माईति घर मा अामले छारी भाेली विहे गरेपछि पराइकाे घरमा भाडा माझ्नु पर्छ भन्नू भाे तर अाफै सङ्ग हुदा छाेरीलाई पाप लाग्छ भनेर कहिले भाडा माझ्न दिनु भएन , पराईकाे घरमा तिताे बाेली सहनु पर्छ भनेर सिकाउनु भाे तर मैले अनेक जित्दि गरेर तिताे बाेल्दा महिले प्रतिक्रिया दिनुभयन पराइकाे घरमा खाना पकाउनु पर्छ भन्नू भाे तर मलाइ किताब पढ छाेरी म खाना पकाउन्छु भन्नू भाे पराईकाे घरमा लुगा धुनु पर्छ भनेर सिकाउनु भाे तर मलाई चिसाे लाग्छ भनेर कहिले लुगा धुन दिनु भयन पराईकाे घरमा दाउरा बनाउनु पर्छ छारी भन्नु भाे तर मेराे हात दुख्छ भनेर कहिले दाउरा बनाउन दिनु भएन यदि माया गर्ने अामा यदि भलाे चिताउने र यदि सुझाब सर्लाहा दिने भगवान भन्दा त ठुलाे भगवान यहाँ कस्ले देखेकाे छ मन्दिरमा त मान्छे सन्तुष्टिकाे लागि हाे ।

जाने यसमा म एक पात्र मात्र हु याे हेरके छारी दिदि बैनिले भाेग्नु पर्ने र भाेगेकाे पीडा हाे जब छाेरी विवाहित भएर पराईकाे घर जान्छे अनेक कामकाे जिम्मेवारी वहन गर्नु पर्छ अनेक शब्द सुन्नु पर्छ तेति खेर सिकाउने र सघाउने अामकाे अभाब हुन्छ छाेरिले अामलाइ सम्झन्छे भनिन्छ नि चाेट परेकाे ब्यक्तिलाई चाेटकाे बारेमा थाहा हुन्छ भाेक सहेकाे ब्यक्तिलाई भाेककाे बारेमा थाहा हुन्छ हाे जब छारि अामा बन्छे झनै अामाकाे याद अाउन्छ र अामकाे महत्त्व अझ बढि खड्किन्छ जब छाेरि पराईकाे घर मा सुख सैया मा हुन्छे उस्ले त्याे सुख अामालमई बाडन न सकेकाे अनुभुती गर्छे जब छाेरी पराईकाे घरमा दुख र नाजुक परिवार मा हुन्छे उस्ले अामाकाे सहयाेकाे साथ र अाशिर्बादकाे अपेक्षा गर्छे ,एक छाेरी जुन जन्मेकाे घर फेरेकाे छ ।

नाम थर फेरेकाे छ बचपनकाे सबै अाफ्नाे लाई त्यागेर नया मान्छे नया घर नया सम्बन्ध अाफ्नाे बनाउनु परेकाेछ तर पनि नारी ले याे सबै सम्भब वनायकाे हुन्छ तेसैले त नारी लाई शक्ति र सृष्टि भनिन्छ जति एक अाम छाेरी बिच सम्बन्ध गाढा हुन्छ ,जति तेति छाेराे र अामा विच गाढा हुदैन पछिल्लाे समयमा त झनै छाेराहरुले अामालाई मायाले हैन सम्पति काे भागेदार र कतब्यले माया देखायकाे पाईन्छ भनिन्छ नि नजिकाे बस्तु तेति मुल्यवान हुदैन हाे तेसैले जब छारी माईति घरमै हुदा जति माया लाग्छ याद अाउन्छ त्याे भन्दा बढि छाेरी पराई काे भैसेपछि अामाकाे माया चिन्ता लाग्छ पराईकाे घर मा हरबखत सम्झिन्छे छाेरीले फरक यदिकाे एक विवाहित छाेरि ले सम्झिदा पनि कति पय परिस्थिति अबस्था देखाउन र सघाउन न सकिने हुन्छन तेसैले अामा र छाेरीकाे मित्रता सधै नजिककाे हुन्छ सम्झिन कुनै विशेष दिन नै चाहिदैन ॥

चर्चामा

सम्बन्धित समाचार