बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • फिचर
  • नयाँ बर्ष सगै फेरिने छन नयाँ सपना हरु सम्पुर्ण मानव प्राणि भित्र लम्की जेसिजको सुभकामना सन्देश

नयाँ बर्ष सगै फेरिने छन नयाँ सपना हरु सम्पुर्ण मानव प्राणि भित्र लम्की जेसिजको सुभकामना सन्देश

  • आइतवार, चैत्र ३०, २०७६
नयाँ बर्ष सगै फेरिने छन नयाँ सपना हरु सम्पुर्ण मानव प्राणि भित्र लम्की जेसिजको सुभकामना सन्देश

२०७७ साल सप्तरङ्गि रहोस विश्व संङकटको घडिमा डुबिरहेको छ । मानिस खुसी हुन संतुष्ट मन चाहिन्छ हामिभित्रको खुसी केही क्षेणिक समयका लागि हरायपनी आसा गरौ हामिले कल्पना गरिरहेका सपना हरु हराउने छैनन बिलाउने छैनन हामिले यो महामारिलाइ जित्नु छ नेपाल लाई जिताउनु छ सरकारको नीति र निर्देशन लाई पालना गरौ सुरक्षित सगै घरमा बसौ नेपाली हरुको नयाँ दिन बर्ष खुसी र हर्ष आगनमा आइरहेको छ यो भयानक महामारी र जटिलता लाई विश्व ले नै घुडा टेकिरहेको छ देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनी हरुको आत्मा बल कसिलो बनाउने शक्ति भगवान ले प्रदान गरून् यो महामारी हामी सबैको मनोबल ले हराउदै जावस यो रोगसग मृत्युको मुख मा छट्पटी रहनु भयका सम्पुर्ण मानव प्राणि भित्र रोगसग जित्ने क्षामता नया दिने ले सिर्जना गरोस सम्पुर्ण देखि बिदेश मा रहनु हुने आम नेपाली दाजुभाइ तथा दिदी हरुलाइ नयाँ बर्ष २०७७ सालको हार्दिक सुभकामना ब्यात्त गर्दछु सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनी जो जहाँ हुनुहुन्छ मन कसिलो बनायर बसिदिन हुन बिनम्रतापुर्बक अनुरोध गर्दछु हाम्रो केही समयको धैर्यताले नया जीवन नया जोस जागर हामी भित्र फर्केर आउने छन विश्व नै संङकटको घडिमा गुज्रिरहेको छ हामी नेपाली सग आत्मासक्ती बलियो छ आज को दिन सम्म कुनै पनि नेपाली हरु प्रदेश बाहेक नेपाल भित्र यो रोग सग प्राण त्याग भयको छैन नयाँ बर्ष सगै नया जीवन सम्पुर्ण नेपाली हरुले प्राप्त गर्नु हुने छ आसा मा जीवन भरोसाम समर्पित गर्दै हरेक दु:ख र परिस्थिति लाई बुझन सक्ने क्षामता हामी नेपाली मा सिर्जना होस लम्की जेसिज को तर्फबाट सुभकामना दिइरहदा आर्थिक बाध्यता र देशमा श्रम र श्रीजनाको अवसर नपाएर बिदेशी न वाध्य लाखौं नेपाली खास गरी नेपाल भारतको सिमा मा आएर आफ्नो देश छिर्न पाउ भन्ने प्यार दाजु भाई दिदी बहिनिको रोदनले मुटु छोएको छ । आफ्नो देश प्रबेश गर्न पाउने अधिकार यो बेला खोसिएको सन्दर्भमा आक्रोश र सम्रक्षकको अभाव कती पिडादायी होला । यताको पनि उस्तै प्राबिधिक बाध्यता होला । तर आएर क्वारेण्टाइन बस्छौ, जहाँ बसाल्यो त्यही बस्न तयार छौ भन्दा पनि आउन नदिनु भनेको ब्यबस्थापना समस्या हो विश्व ले नै घुडा टेकेको अबस्थामा अब राज्यले नै संबेदनसिल ढङ्ग बाट सोच्नु पर्ने अबस्था आयको छ राहतका काम हरुदिन प्रतिदिन बढिरहेका छन म स्यम निष्टाको राजनिती मा आफ्नो जिम्मेवारी बलियो बनाउदै हिडेको ससक्त नारी हु म आफै सत्ता पक्ष भय पनि राज्यले गलत गरेको निर्लय लाई सहि भन्न नसक्ने स्वभाव छ म भित्र यस्तो अबस्थामा स्थानिय सरकारले दिन प्रतिदिन राहत बितरण गरिरहेको र जेसिज मन हरुले पनि मानव सेवा गरिरहनु भयको मा गर्व गर्दछु तर राज्य ले सुगम हैन दुर्गम क्षेत्र जहाँ यातायात स्वास्थ टेलिफोन सबै चिज बाट बन्चित रहेका दुर्गम जिल्ला हरु छन हाम्रो नेपाल भित्र धेरै छन टाउको दुख्दा सिटामोल पनि नभेटिने ग्रामीण समुदाय भित्र पस्न आबस्यकता मैले देखेको छु !! सरकारले काम र कर्तव्य लाई निरन्तर पुर्णता दिय पनी यो अबस्थामा पार्टी भित्र खिचातानी निरन्तर चलिरहेको छ यो अबस्थामा म सम्पुर्ण जिम्मेवारी नेता गण हरु प्रती समय अनुकुल सगै यी समस्या हरु बिस्तारै सल्ब हुँदै जाने छन प्रतिकुल समयलाइ अनुकुल पार्दै आफ्नो जिम्मेवारी बहन गरिदिन हुन सम्पुर्ण प्रती हार्दिक अनुरोध गर्दछु यो संङकट र महामारी राज्यले गम्भीरता पुर्बक लगिसकेको छ अनुरोध गर्दछु कि यो अबस्थामा सत्तामा लडाइ गरिरहनु भन्दा जनता बचाउन तर्फ गम्भीरता पुर्बक लाग्न अनुरोध गर्दछु जनताले दियको अमुल्य मन ले नै सत्ता र सरकार बनेको हो यो जटिल परिस्थितिमा पनि राज्यले गम्भीरता पुर्बक सोच्न सकेन भने इटलि जस्तो बिकसित रास्ट्रको संङकेत नेपालमा पनि भित्रीन सक्ने सम्भाबना छ यो अबस्थामा सम्पुर्णले सचेत रहेर काम गरौ आफ्नो जिम्मेवारी कुसलता पुर्बक बहन गर्न हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु कोरोनो भाइरस कोभीड- १९ विश्व को शक्ति साली रास्ट्र चीन को हुवाना प्रान्त मा ३१ डिसेम्बर २०१९ देखियको थियो हाल विश्व को करिब २१० रास्ट्रमा फैलिसकेको महामारी रोग हो यस रोग सग संक्रमित बिरामिहरु को संख्या १७ लाख पुगिसकेको कुरा WHO ले भनिसकेको छ हरेक बिपत्तिमा अनुकुल समयलाई प्रतिकुल राख्न मानब प्राणिले रोगसग लडेर नयाँ जीवन पाइरहेको अबस्था छ नेपाल भित्र यो संङकट संङक्रमण भय पनि मृत्यु निहाल्नु परेको भने छैन यो अबस्थालाई अनुकुल बनाउन राज्यका नागरिकलाई सान्तवना दिन सुरक्षा , स्वास्थ ,उपचार लगायतका महत्त्वपूर्ण जिम्मेवारी समालिरख्नु भयका नेपाल सरकार का सम्पुर्ण जनप्रतिनिधि हरु राजनिती दल नेपाल जेसिज लाइन्स लियो नेपाल रेडक्रेस थुप्रै सामाजिक संघसंस्था हरु बैंक बित्तिय संस्था हरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी सम्पुर्ण मिडिया लगायतका सम्पुर्ण सम्बन्धि पक्षहरुलाइ सहयोग पुर्याइ सहज बनाउने दाइत्व हामी नेपाली नागरिकको हो सरकार ले निर्देश गरेको नियम पालना गरौ सम्पुर्ण ले आत्मा बल बलियो बनाउ घरभित्र बसौ यो बिपत्ति मा सबैको मन आत्तियको छ छताछुल्ल भयको छ मानुरोपी मुरि फलाउने र परिश्रमको भरमा जिबन निर्बाह गरिरहेको हाम्रो नेपाली पन हामी सबैको धैर्यताले पक्कै अनि प्रतिकुल समय अनुकुल बन्ने छ कोरोनो लाग्दा बित्तिकै मरिन्छ भन्ने सोच ले मानसिकता कमजोर नबनाउ रोग सग लडने क्षामता सिर्जना गरौ सम्पुर्ण लाई फेरि पनि सुभकामना नयाँ बर्ष २०७७ सालको #StaySafe #StayHome

बबिता पाण्डे  अध्यक्ष COSD NEPAl

चर्चामा

सम्बन्धित समाचार