जब आफ्नै आँखा अगाडि कोरोना संक्रमितको मृत्यु हुँदा………
रस्मिला थपलिया १३ असार २०७७, शनिबार। सधैंझैं अस्पताल गएँ। रुटिन अनुसार काम गरेर साथीहरुसँगै मिली खाजा खान मात्र के बसेकी थिएँ, फिभर क्लिनिकबाट कल आयो, ‘एकजना बिरामी आइसोलेसनको आइसियुमा आउँदै हुनुहुन्छ, बिरामीको अवस्था एकदमै नाजुक छ, सबैजना तयारी अवस्थामा बस्नु।’ खाजा खान नै छोडेर हामी हतारहतार आइसोलेसनको आइसियु पुग्यौं। कोरोना महामारीको सुरुवाती दिनदेखि नै स्टार […]