शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • लकडाउनकाे नाैँ दिन : बाजुराका किसानकाे दैनिकी कसरी चलिरहेकाे छ ? ( फाेटाे फिचर)

लकडाउनकाे नाैँ दिन : बाजुराका किसानकाे दैनिकी कसरी चलिरहेकाे छ ? ( फाेटाे फिचर)

गाइबस्तु पनी गाेठमै हुलेकाे नाै दिन भयाे

  • बिहिबार, चैत्र २०, २०७६
लकडाउनकाे नाैँ दिन : बाजुराका किसानकाे दैनिकी कसरी चलिरहेकाे छ ? ( फाेटाे फिचर)

 बाजुरा २० चैत्र — लकडाउनकाे अाज  नाैँ दिन कसरी चलिरहेकाे किसानहरूकाे दैनिकी भन्ने बिषयमा हामीले स्थलगत अनुगमनमा केही यस्ता दर्दनानक तस्बीर भेटायाैँ । जसकाे बर्णन फाेटाेले अाफै बाेलेकाे छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनले यतिबेला पुरै देश ठप्प छ । अत्यावश्यक सेवाबाहेक सबै सेवाहरु बन्द छन् । मानिसहरु घरमा नै बस्न बाध्य बनेका छन् । विद्युतीयमाध्यमबाट काम गर्नेहरु घरमा नै बसेर काम पनि गरिरहेका छन् । यतिबेला सबैको दैनिकी फेरिएको भए पनी तर, यस्ता धेरै छन् जसको दैनिकीमा त्यति असर परेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र किसानहरु अझै पनि आफ्नो पुरानै दैनिकीमा अभ्यस्त छन् । जसले त्याे काम नगरेमा बेलुकाकाे खाना समेत पाउदैनन ।

चर्चामा

सम्बन्धित समाचार