नामको मात्र खुला दिशामुक्त बाजुरा जिल्ला
बाजुरा–बाजुरा जिल्ला २०७१ साल मंसिर महिनामा खुला दिशामुक्त भएको थियो । अहिले पनि जिल्ला पुणर् सरसफाई अभियानमा लागेको छ । पुणर् सरसफाई अभियानमा स्थानिय सरकार लगायत सरकारी निकाय यो अभियानमा लागेका छन् । त्यस्तै युनिसेफ, सुआहारा, ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना, किड्याक, रेडक्रस, गिफ्ट बाजुरा, पिसवीन बाजुरा लगायतका गैर सरकारी संस्थाले करोडौ खर्च गरीरहेका छन् । […]