शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका प्रमुखले बुझाए नेपाल बिद्युत प्राविधिकरण प्रमुखलाई ध्यानाकर्षण पत्र

बडिमालिका नगरपालिका प्रमुखले बुझाए नेपाल बिद्युत प्राविधिकरण प्रमुखलाई ध्यानाकर्षण पत्र

  • शनिबार, पुस १०, २०७८
बडिमालिका नगरपालिका प्रमुखले बुझाए नेपाल बिद्युत प्राविधिकरण प्रमुखलाई ध्यानाकर्षण पत्र

बाजुरा — बाजुरा बडिमालिका नगरपालीकाले बुझायो नेपाल बिद्युत प्राविधिकरणका क्षेत्रिय निर्देशक जंग बहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सदरमुकाम मार्तडीमा नियमित बिद्युत संचालन नभएकाले सुचारुका लागि बडिमालिका नगरपालिका नगरप्रमुखद्धारा सुदुरपश्चिम प्रदेश प्रादेशिक अतरिया कैलालीका कार्यालयका सुदुर पश्चिम प्रदेशका निर्देशक चन्दलाई ध्यानाकर्ष पत्र बुझाएको हो ।
बिद्युत अनियमितताका कारण बाजुरा बासी ,संघ संस्था संचारकर्मि ,व्यापार व्यवसायी लगाएत सम्पुणर् लाई बिद्युत अनियमितताका कारण कुनै पनि काम गर्न असहज भएकाले नेपाल बिद्युत प्राविधिकरण सुदुर पश्चिम प्रदेश प्रादेशिक कार्यालय अतरिया कैलाली कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताएका छन ।
जिल्लाको सदरमुकाममै बिद्युत नियमीत नहुदा समस्यमा परेको कुरा जानकारी गराउदै ध्यानाकर्षण पत्र बुझाएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताएका छन । उनले भने सदरमुकाममा छिटाे भन्दा छिटाे बिद्धुत सेवा दिन लगायतका बिषयमा भेटेरै छलफल पनि भएकाे बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार