सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा अध्यक्ष शाही पुन : जिल्ला अध्यक्षमा लड्दै

नेकपा एमाले बाजुरा अध्यक्ष शाही पुन : जिल्ला अध्यक्षमा लड्दै

  • सोमवार, पुस ५, २०७८
नेकपा एमाले बाजुरा अध्यक्ष शाही पुन : जिल्ला अध्यक्षमा लड्दै

बाजुरा–नेकपा एमाले बाजुरा जिल्ला कमिटि अध्यक्ष कालि बहादुर शाही पुन नेकपा एमाले जिल्ला अध्यक्षको तयारीमा लाग्ने वताएका छन् । बडिमालिका खबर सँगको कुराकानीमा शाहीले जिल्ला अध्यक्षको तयारीमै लाग्ने भएकाले आफु केन्द्रिय कमिटिमा नलागेको वताएका छन् ।
आफुलाई केन्द्रिय स्तरका र जिल्ला स्तरका नेताको साथ सहयोग रहेकाले आफुले अध्यक्षका लागि यो पटक पनि लाग्ने वताएका छन् । शाही अहिले नेपका एमाले केन्द्रिय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापाको पक्षधरका रुपमा चिनिदै आएका छन् । शाही अहिले जगन्नाथ गाउँपालिकाको अध्यक्ष समेत हुन् । शाहीले सबैले आफलाइ समर्थन गर्ने समेत दाबि गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार