बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराकी बिद्या नेपालि कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

बाजुराकी बिद्या नेपालि कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

  • बिहिबार, पुस ८, २०७८
बाजुराकी बिद्या नेपालि कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

बाजुरा–बाजुरा जिल्ला बाट महाधिबेशन प्रतिनिधि भएकि कांग्रेस नेत्रि बिद्या तिमिल्सेना नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएकि छन् । खसआर्य महिला बाट उम्मेद्धवारी दिएकी तिमिल्सेना विजयी भएकी हुन् ।
बाजुराको हिमाली गाउँपालिका घर भएकी बिद्या देउवा पक्षबाट केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन् । तिमिल्सेना बाजुरा बाट कांग्रेस केन्द्रिय महिला सदस्य पहिलो निर्वाचित भएकी हुन् । बाजुरा बाट पनि महाधिबेशन प्रतिनिधिमा खर्स आय महिला बाट निर्वाचित भएकी हुन् । बाजुरा बाट यो भन्दा पहिला सहमहामन्त्रिमा बद्रि पाण्डे निर्वाचित भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार