बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको कोल्टीमा थप एक मेडिकल शिल गरियो

बाजुराको कोल्टीमा थप एक मेडिकल शिल गरियो

  • मङ्लबार, पुस ६, २०७८
बाजुराको कोल्टीमा थप एक मेडिकल शिल गरियो

बाजुरा — जिल्लाको उत्तरी क्षेत्रमा रहेको एक मेडिकल औषधी ब्यबस्था बिभागले शिल गरेको छ । मेडिकलहरु गैरकानुनी रुपमा चलाएको भन्दै औषधी ब्यबस्था बिभागले मेडिकलहरु शिल गर्ने क्रममा थप एक प्रभा आयुबेर्द पसल ६ गते बिहान शिल गरिएको हो ।
सोमबार मात्रै कोल्टीमा रहेका नबिन मेडिकल, बिशाल आयुबेर्द औषधी पशल शिल गरेको थियो । प्रभा आयुबेर्द पसलका संचालक भागेपछी औषधी ब्यबस्था बिभागको निग्रानीमा रहेको मेडिकल मंगलबार बिहान शिल गरेको औषधी ब्यबस्था बिभागले जनाएको छ ।  त्यसै गरि सोमबार नै पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ किलिनिक पनि शिल गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार