मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा माओबादी केन्द्र बाजुराका नेताले प्रहरीमा झुटा मुद्धा दिएपछि…

नेकपा माओबादी केन्द्र बाजुराका नेताले प्रहरीमा झुटा मुद्धा दिएपछि…

  • बुधबार, पुस ७, २०७८
नेकपा माओबादी केन्द्र बाजुराका नेताले प्रहरीमा झुटा मुद्धा दिएपछि…

बाजुरा — नेकपा माओबादी केन्द्र बाजुराका नेताले चोरी सम्बन्धी झुटा मुद्धा दिएको प्रहरीको आरोप रहेको छ । नेकपा माओबादी केन्द्र बाजुराको तुफान डाडामा रहेको पार्टी कार्यालय चोरी सम्बन्धी निबेदन दिएको र अनुसन्धनको क्रममा झुटो भएको जिल्ला प्रहरी कार्यालय बाजुराको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
मिति २०७८ मसिंर २८ गते नेकपा माओबादी केन्द बडिमालिका नगर कमिटि प्रेम बहादुर बिश्वकर्माले दिएको निबेदनका आधारमा छानबिन गर्दा कुनै पनि साम्रगी चोरी नभएको प्रहरीको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार