बिकृतिलाई बढावा दिनेलाई गाउँपालिकाले सेवा रोक्ने
पदम सिंह बाजुरा २९ माघ गौमूल गाउँपालिकाले गाँउमा बिकृतिलाई बढावा दिनेलाइ सेवा बाट रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकामा लागु गरेको नीति, नियम, कानून निर्देशिका, कार्यबिधि उल्लङघन गरी सामाजिक बिकृति विसंगतिलाई बढावा दिने र बिभेद गर्ने कुनै पनि व्यक्तिलाई गाउपालिकाबाट प्रदान गर्ने सेवा सुविधाबाट बच्चित गर्ने निर्णय चौथो गाउसभाबाट पारित गरेको छ । गाउपालिकामा […]