शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाले ९ ले सुरु गर्‍याे राहत बितरण

बुढीगंगा नगरपालिकाले ९ ले सुरु गर्‍याे राहत बितरण

  • बुधबार, बैशाख ३१, २०७७
बुढीगंगा नगरपालिकाले ९ ले सुरु गर्‍याे राहत बितरण

बाजुरा ३१ बैशाख – बुढीगंगा नगरपालिका ९ नम्बर वडाले राहतन बितरण आजबाट सुरु गरेको छ । कोराना भाईसले बिश्वनै लकडान भएको बेला दैनीक ज्यालादारी खाने निम्म आएस्रोतहरुको टाटा संकलन गरेर राहात बितरण सुरु गरेको वडा अध्यक्ष भरत थापाले बताए ।
नगरपालिकाले नगरभित्रका निम्न आयस्रोत भएका ब्यक्तिहरुको डाटा संकलन गर्न नगरपालिकाका दश ओटै वडाहरुलाई जिम्मा दिएको र वडाले संकलन गरेको डाटा अनुरुप रातहत बितरण गरेको थापाले बताए ।
नगरपालिकाका केही वडाहरुमा हिजो अस्ति देखिनै वितरण सुरु भगरेको भएपनि वडा नम्बर ९ मा आजबाट सुरु गरिएको उनले बताए । आज पहिलो दिन जुवापानी र सेलीका १ सय २३ निम्न आयस्रोत भएका परिवारलाई राहात बितरण गरेको बताएको छ ।
प्रत्येक परिवारलाई ३० किलो चावल, ३ किलो दाल, १ किलो चिनी, दुई पोका तेल, २ पोका नून, चास हातधुने साबुन, तरकारी बन्दा गोबी बितरण गरिएको वडा सदस्य प्रकाश सिंहले बताए ।
लकडाउनले सबै ठाउमा असर पारिरहेको समयमा केहीले मात्र राताह पाउने नगरपालिकाले बनाएको निति पक्षमाति र असुहाउदो भएको गाउबासिले बताएका छन् । नगरपालिकाले कुनै मापदण्ड नबनाएर मौखिक रुपमा १५ हजार भन्दा तल तलब खानेले मात्र रात पाउने प्राबधान बनाएको भएपनि सरकारी कर्मचारी भन्दा अन्य ठाउमा काम गर्ने, निजी स्रोतमा काम गर्ने कम्पनीमा काम गर्नेहरुले को ले कति खान्छ मौखिक रुपमा कति भनेर केहीलाइ दिने केहीलाई नदिने भएकोले यो निर्णय असुहाउदो भएको स्थानीय टंक सिंहले बताए ।

चर्चामा

सम्बन्धित समाचार