बाजुरामा कोरोना संक्रमति वडा भेला, रोपाइ देखी विवाहको भोजमा सहभागि
बाजुरा जिल्लामा कोरोना संक्रमित कहाँ छन्, तिनिहरुको अबस्था के छ, के गरिरहेका कुनै जानकारी कसैले पनि गरेको छैन् । संक्रमितहरु घर पठाए सँगै उनिहरु वडा भेला देखी विवाहको पाटि र रोपाईमा भेटिने गरेका छन् । बाजुरामा जिल्लामा यो समचार तयार पर्दा सम्म ३ सय ४३ जना कोरोना संक्रमित देखा परेका छन् । २ बर्षिय वालिकाको […]