बडीमालिकामा स्थानीय शिक्षा योजना निर्माणका लागि कार्यशाला
बाजुरा– बडीमालिका नगरपालिकामा स्थानीय शिक्षा योजना निर्माण, स्थानीय पाठ्यक्रम परिमार्जन तथा शैक्षिक प्राश्व चित्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न गोष्ठीमा नगरभित्रको शिक्षाको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय आवश्यकता, संस्कृति, भाषा, भूगोल तथा सामाजिक परिवेशलाई समेटेर पाठ्यक्रम परिमार्जन गर्ने […]