बाजुरामा पनी सलह फैलने क्रम जारी
बाजुरा — गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड बाजुरामा पनी देखा पर्न थालेका छन् । झुन्ड टुक्रिएर सलह किरा बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका अन्य जिल्लामा पुगेको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द सिजापतीका अनुसार बाजुरा जिल्लाका बिभिन्न ठाउँमा सहल फैलिसकेकाे बताएका छन् । बाजुराको केही स्थानमा थोरै संख्यामा सलह किरा देखीएकाले, […]