बाजुरामा ८५ प्रतिशत धान रोपाई सकियो
बाजुरा — बाजुरा जिल्लामा ८५ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ८५ प्रतिशत स्थानमा धान रोपाई सकिएको जनाएकाे छ । कृषि ज्ञान केन्द्र बाजुराकाे तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिनमा धान राेपाइ कार्य सम्पन्न भइकाे कृषी ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जाेशीले बताएका छन […]