अस्पतालका अध्यक्ष भरत थापाले कर्मचारीलाइ धम्की दिएकाे अडियो सार्बजनिक
बाजुरा अस्पतालका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका बाजुराका लेखापाल प्रकाश भट्टलाई टेलिफाेनमार्फत धम्की दिएकाे टेलीफाेन अडियाे सामाजिक संजालमार्फत सार्वजनिक भएकाे छ । अध्यक्ष थापाले बाजुरा जिल्लामा कम्युनिष्टले जे चाह्यो त्यही हुने बताउदै कोलेनिकाका लेखापाल भट्टलाई भेटेर दुई थप्पड हान्ने धम्की दिने अडियो सार्वजनिक भएको छ । यो बाजुरा जिल्ला हो, यहाँ कम्युनिष्ट […]