शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाको बेतालमाण्डौमा १ मेडिकल शिल

बुढिगंगा नगरपालिकाको बेतालमाण्डौमा १ मेडिकल शिल

  • शनिबार, चैत्र १४, २०७७
बुढिगंगा नगरपालिकाको बेतालमाण्डौमा १ मेडिकल शिल

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ बेतालमाण्डौमा रहेको एक मेडिकललाई शिल गरिएको छ । अबैध रुपमा मेडिकल चलाएको भन्दै बेतालमाण्डौमा रहेको लक्ष्मण पुरीले संचालन गरेको मेडिकलाई शिल गरीएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराको अनगुमन गएको टोलीले अनुगमन गर्दा अबैधानीक तरिकाले मेडीकल संचालन गरेको देखीएको र सो मेडिकल शिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन ।
लामो समय देखी कानुन भन्दा बाहिर गएर मेडिकल संचालन गरेको भन्दै जिल्ला प्रशासनको अनुगमन टोलीले बन्द गराएको प्रजिअ गैह्रेले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार