शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • साफेँ मार्तडी सडक खण्ड अन्तरगत अम्काेट सडकमा ट्रक दुर्घटना

साफेँ मार्तडी सडक खण्ड अन्तरगत अम्काेट सडकमा ट्रक दुर्घटना

  • बुधबार, चैत्र ११, २०७७
साफेँ मार्तडी सडक खण्ड अन्तरगत अम्काेट सडकमा ट्रक दुर्घटना

बाजुरा — बाजुरा जिल्लामा पर्ने साफेँ मार्तडी सडक खण्ड अन्तरगत बुढिगंगा नगरपालिकामा रहेकाे बल्दे देखी हरडे खाेलासम्म जाेखीम भएकाे छ । यातायतका साधानहरू चलाउने साे क्षेत्रमा दुर्घटनाकाे जाेखीम बढेकाे सवारी चालकहरू बताउछन । पहिरोका कारण सडक भासिएकोले एक मालबहाक ट्रकको पट्टा भाचियर अनियन्त्रित अर्को मिनी ट्रक दुर्घटना भएकाे स्थानीयले बताएका छन ।

साफे मार्तडीको सडक खण्ड अन्तरगत बुढिगंगा न.पा १ अोमकोटमा मिनी ट्रक दुर्घटना सडकभन्दा करिब ५ मिटरतल खसेको छ। दुर्घटना भएको मिनी ट्रक मार्तडी जान लागेको बताईएको छ। सडक खोली नसेको भन्दै फेरि बल्दे मलाती जाने बेला ब्याक गर्ने बेला ब्रेक फेल भई दुर्घना भएको स्वंय ड्राइभरले बताएको छ।ड्राइभरको सामान्य घाइते अवस्था छन् ।

May be an image of outdoors

May be an image of road

चर्चामा

सम्बन्धित समाचार