शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड शुरु

बुढिगंगा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड शुरु

  • बिहिबार, बैशाख २, २०७८
बुढिगंगा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड शुरु

बाजुरा–बुढिगंगा नगरपालिकामा बिहिवार दोस्रो राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने नाराका साथ भानुदय उच्च माबिमा सञ्चालन भएको नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोटका लागि नगरपालिकामा शिल्ड तथा छनोट शुरु गरिएको छ । नगरपालिका ७ बिद्यालयमा सहभागिता रहेको नगरपालिकाले जनाएको छ । संबिधान सभा सदस्य देबराज जोशीको प्रमुख अतिथिमा भएको कार्यक्रमको अध्यक्षता नगरप्रमुख दिपक बिक्रम शाहले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार