आमा र बुवाले दोस्रो बिहे गरेपछि दुइ भाइबहिनि शाहाराबिहिनि
लक्ष्मिराज पाध्याय/काेल्टि–बुढिनन्दा नगरपालिका १ पिपलडालीका २ बालबालिका बुवा र आमाले अर्को बिहे गरेपछि साहारा बिहिन बनेका छन । बुवा हर्क लुवारले पनि अर्को बिहे गरेका छन्, भने आमा रिठु लुवार अर्कै संग बिबाह गरि पछि ७ बर्षिया दिपिका लुवार र ४ बर्षका पुष्प लुवार साहारा बिहिन बनेका छन । उनिहरु बाजे जंगबिर ल्वार र बज्यै […]