विपन्नलाई खाद्यान्न सहयोग गर्दै युवा समाजसेवी अभिषेक
बाजुराको बुढिगंगा नगरपालिका -१० का समाजसेवी युवा अभिषेक लोक नाथ यति बेला विपन्नलाइ सहयाेगमा जुटिरहेका छन् । विपन्न परिवारलाइ थाेरै भएपनि खाद्यान्न सहयाेग गरिरहेका छन् । अभिषेकले बुढिगंगा नगरपालिका -१० बदेडा दलित टोल लगायत गाँउमा खाद्यान्न सहयोग गरेका छन् । उनले एकल महिला सरु सार्की, कुष्मा बिक, सरु बिक, किर्मुली बिक लाइ खाद्यान्न सहयोग गरेका […]