बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा दुर्घटना अपडेड : अटो दुर्घटनामा परि मृत्यु हुनेकाे सनाखत

बाजुरा दुर्घटना अपडेड : अटो दुर्घटनामा परि मृत्यु हुनेकाे सनाखत

  • आइतवार, मंसिर १९, २०७८
बाजुरा दुर्घटना अपडेड : अटो दुर्घटनामा परि मृत्यु हुनेकाे सनाखत

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिकाका पुर्ब शिक्षक खगेन्द्र पाध्याय र एक जना प्रकाश नेपाली रहेका छन ।४ जना घाईते मध्य दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुई जनाको अबस्था भने सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।  अटोरिक्सा चालक बुढीगंगा १ अम्कोटका हेमराज पाध्याय फरार रहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम मार्तडी देखि जडाङगा  तिर जादै गरेको अटो साँझ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाएको छ । अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिको किनारमा परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार