बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सिगाडा माध्यामिक बिधालय अनेरास्ववियुमा कमिटी गठन अध्यक्षमा राई चयन

सिगाडा माध्यामिक बिधालय अनेरास्ववियुमा कमिटी गठन अध्यक्षमा राई चयन

  • शुक्रबार, पुस ९, २०७८
सिगाडा माध्यामिक बिधालय अनेरास्ववियुमा कमिटी गठन अध्यक्षमा राई चयन

निराजन सिहं — जिल्लाको बुढिगंगा 10 स्थित सिगाडा माध्यामिक बिधालयमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सपना राई सर्वसम्मत चयन भएकि छन् ।

अनेरास्ववियुले आज आयोजना गरेको अधिवेशनबाट एमालेका भातृ संगठन अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियु) सिगाडा माविको अध्यक्षमा राई चयन भएकि हुन् ।
अनेरास्ववियु बुढिगंगा नगर कमिटी अध्यक्ष कुशल सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बुढिगंगा नगरपालिका १० का नेकपा एमाले वडा कमिटी अध्यक्ष भिम बहादुर बुढा प्रमुख अतिथी विशिष्ट अतिथी अनेरास्ववियु जिल्ला कार्य सचिबालय सदस्य पारस रावल बिद्यालयका निमित्त प्रधानाध्यापक रण साउँद र स्थानिय नेता प्रदिब बुढाको उपस्थिति रहेको कार्यक्रममा सपना राई अध्यक्ष सर्वसम्मत उपाध्यक्ष बिनोद थापा सचिब बिस्ना थापा सहसचिब मिना जैसी र सुशील बि क गरि जम्मा १७ जना समितिमा रहने गरि समिती गठन गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार