आन्तरिक पर्यटकको गन्तब्य बन्दै बिरे खोला झरना फोटो फिचर
पदमबहादुर सिंह/बाजुरा — सदरमुकाम मार्तडीबाट सबै भन्दा नजिकको पर्यटकीय गन्तब्यका रुपमा रहेको बिरेकोला घुम्न जाने आन्तरिक पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । झरना वरपर केही नयाँ संरचना बने पश्चात थप पर्यटकहरु जाने गरेका छन । यो भन्दा अगाडीका दिनहरुमा गुुमनाम रहेको बिरे खोला झरना स्थानिय तह संचालन पछि प्रचारमा आउन थालेको स्थानियको भनाई रहेको […]