बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोइरालाई काम नगर्न मन्त्रालयको पत्र

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोइरालाई काम नगर्न मन्त्रालयको पत्र

  • बुधबार, असार २, २०७८
बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोइरालाई काम नगर्न मन्त्रालयको पत्र

बाजुरा — बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्ब प्रसाद कोईरालालाई सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आर्थिक तथा प्रशाशनिक कार्य नगर्न पत्राचार गरेको छ ।

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको अन्यन्त्र सरुवा भएको लामाे बितेको भए पनि सम्बन्धीत ठाउँमा नगएको भन्दै मन्त्रालयले बडिमालिका नगरपालिकामा कामकाज नगर्न पत्राचार गरेको छ । मन्त्रालयको २०७८ असार १ गते बडिमालिका नगरपालिका र प्रमुख प्रशासकिय अधिकृतलाई पठाएको पत्र अनुसार आर्थिक तथा प्रशासनिक कार्य नर्गन भनिएको छ ।

असार मसान्तमा यसरी प्रशासकिय अधिकृतकाे सरूवा सँगै कामकाज राेकेपिछ नगरपालिकाकाे आर्थिक तथा प्रशासनिक कार्यमा अबराेध भएकाे नगरप्रमुख पदम बडुवालले वताएका छन् । नगरपालिकामा कार्यकारि ल्याउने सरूवा गर्ने काम चलिरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार