शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नागरिकता लिन प्रशासनमा आउदा कुन पालिकाको कुन दिन आउने तालिका सहित हेर्नुहोस

नागरिकता लिन प्रशासनमा आउदा कुन पालिकाको कुन दिन आउने तालिका सहित हेर्नुहोस

  • मङ्लबार, असार १, २०७८
नागरिकता लिन प्रशासनमा आउदा कुन पालिकाको कुन दिन आउने तालिका सहित हेर्नुहोस

बाजुरा — जिल्ला प्रशासन कार्यालय बाजुराले अत्याआबस्यक रुपमा नागरिकता बनाउनेहरुका लागि बिभिन्न स्थानिय तहको लागि मिति तय गरेको छ । कोरोना माहामारीलाई मध्यनजर गरि असार १ गते देखी केही खुकुलो बनाएको भए पनि नागरिकता बनाउनेको भिड नहोस भन्ने उदेस्यका साथ मिती तय गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जसमा बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका लागि असार २ गते नागरिकता बनाउन आउन जिल्ला प्रशासन कार्यालय बाजुराले सुचनामार्फत जानकारी गराएको छ । त्यसै गरि बुढिगंगा नगरपालिकाका लागि असार ३ गते खप्तड छेडेदह गाउँपालिका र त्रिबेणी नगरपालिकाका लागि असार ४ गते, बुढिनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिका लागि असार ६ गते र स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका लागि  असार ७ गते मात्रै नागरिकता बितरण गरिने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार