बडीमालिका–७ मा वडा स्तरीय समीक्षा कार्यक्रम सम्पन्न
बाजुरा– बडीमालिका नगरपालिकाको वडा नं. ७ कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को वडा स्तरिय समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा आर्थिक वर्षभरि वडा कार्यालयमार्फत सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकास, बजेट कार्यान्वयन र आगामी योजनाका विषयमा समीक्षा गरिएको वडा सचिव सरिता ठकुल्लाले बताएकी छन । समीक्षा कार्यक्रममा सहभागी […]